काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले इसाईको चाड क्रिसमसको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले शुभकामना दिएका हुन्। सरकारले सोमबार मनाउन लागिएको क्रिसमसको अवसरमा सार्वजनिक बिदाको निर्णय समेत गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।