• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ १८, २०८३ Mon, Jun 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

छोरीहरुको हौसला बढाउँदै 'हिम्मतवाली' रेखा

64x64
नेपाल लाइभ आइतबार, पुस ९, २०७४  १६:०५
1140x725

सुर्खेत– नायिका रेखा थापालाई लाग्छ, छोरा र छोरी हुनु भनेको लिंग फरक हुनु मात्रै हो। यो उनीहरुको पहिचान हो, क्षमता जाँच्ने तराजु भने होइन। 

अर्थात् छोरा र छोरीको क्षमतालाई फरक–फरक तराजु वा दृष्टिबाट जाँच्न नहुने रेखाको तर्क छ। 

नेपाली चलचित्र क्षेत्रबाट ‘हिम्मतवाली’को छवि बनाएकी नायिका आफ्नो यही दृढ विश्वास यतिबेला आम नेपाली चेलीहरुहरुसम्म पुर्‍याउने अभियानमा छिन्। त्यसैले उनी ‘छोरीहरुका निम्त स्वर्णिम नेपाल बनाउने महाअभियान’मा सामेल भएर देश दौडाहा गरिरहेकी छिन्।

सोही अभियान अन्तर्गत सुर्खेत आइपुगेकी थापाले शनिबार सिम्ता गाउँपालिकाका बालबालिका तथा अभिभावकलाई प्रशिक्षण दिइन्।

‘छोरीहरु पनि छोराहरुभन्दा कम हुँदैनन्’, उनले भनिन्, ‘जे जति काम छोराहरुले गर्न सक्छन्, छोरीहरुले पनि गर्न सक्छन्।’ उनले छोरा र छोरीमा विभेद नगर्न सबै अभिभावकसँग आग्रह समेत गरिन्।

चलचित्रमार्फत पनि नारी सशक्तिकरणलाई जोड दिएको बताउने रेखाले अब वास्तविक जीवनमा पनि नारी सशक्तिकरणका लागि काम गर्ने बताइन्। उनले महिलाहरुले गर्भमा हुँदादेखि नै विभेद सहनुपर्ने भन्दै यसको अन्त्य गर्नुपर्नेमा जोड दिइन्। 

‘अहिलेसम्मको समाजले छोरीलाई छोरासमान मान्न सकेको छैन’, उनले भनिन्, ‘छोरीहरुका निम्ति स्वर्णिम नेपाल बनाउन हरेक मानिसको सोच र चेतनामा परिवर्तन ल्याउन जरुरी भइसकेको छ।’

अभिभावकलाई छोरा र छोरीमा विभेद नगर्न भन्दै उनले छोरीहरुलाई भने हिम्मतवाली बन्न सुझाव दिइन्। 

nimb
nimb
Ncell 2
Ncell 2

‘अब हरेक छोरीले हिम्मत गर्नुपर्छ, आफूलाई कमजोर बनाउनु हुँदैन’, रेखाले भनिन्, ‘अबको पुस्ताले छोरीहरु कमजोर हुन्छन् भन्ने परम्परागत सोच र मान्यतालाई चिर्नुपर्नेछ।’ 

आफूले पनि हिम्मत गरेरै सफलता पाएको बताउँदै रेखाले आफूप्रति दृढ विश्वास राखेर निडरताका साथ आफूले चाहेको हरेक काममा अघि बढ्न उत्प्रेरित गरिन्।

बालविवाहले छोरीहरुलाई पछि पारेको रेखाको भनाइ थियो। उनले बालविवाह गर्नै नहुने भन्दै नेपाललाई बालविवाहमुक्त देश बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न अपिल गरिन्।

‘अब हामीले छोरीहरुका लागि स्वर्णिम नेपाल निर्माण गर्नुछ’ उनले थपिन्, ‘त्यसका लागि बालविवाह अन्त्य गरौं, छोरीहरुलाई भेदभाव नगरौं, समान अवसर उपलब्ध गराऔं।’

रेखाले आफूले पनि बालविवाहकै कारण निकै समस्या भोगेको भन्दै अब कसैले पनि यस्तो पीडा भोग्नु नपरोस् भनेर यो अभियानमा लागेको बताइन्। 

प्रशिक्षक नरबहादुर कार्कीले सुरु गरेको ‘छोरीको निम्ति स्वर्णिम महाअभियान’मा सहभागी रेखाले कार्कीसँगै सुर्खेतसहित देशका विभिन्न जिल्लामा पुगेर बालविवाह विरुद्धको अभियान सञ्चालन गर्ने जनाइएको छ। यो अभियान गत वर्षदेखि सुर्खेतबाट सुरु भएको हो।

प्रशिक्षक कार्कीले २१औं शताब्दीमा आइपुग्दा पनि छोरी र महिलामाथि हुने हिंसा नरोकिनु दुःखद भएको भन्दै यही अवस्थाको अन्त्य गर्न यो अभियान सुरु गरिएको बताए। 

‘महिला हिंसाका कारण कति महिलाले अकालमै ज्यान गुमाउनु परेको छ’, कार्कीले भने, ‘अब हाम्रा छोरीचेलीको भविष्य र जिउज्यानको सुरक्षा हुनुपर्छ, सबैले हिंसाको जड बालविवाह अन्त्यका लागि आआफ्ना ठाउँबाट संकल्प गरौं।’

प्रकाशित मिति: आइतबार, पुस ९, २०७४  १६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार मुद्दामा कृष्णबहादुर महरासँग एक लाख रुपैयाँ धरौटी माग
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन
वार्ता चलिरहेको बेला अमेरिकाले फेरि गर्‍यो इरानमाथि हमला
सम्बन्धित सामग्री
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... सोमबार, जेठ १८, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
ताजा समाचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सोमबार, जेठ १८, २०८३
भ्रष्टाचार मुद्दामा कृष्णबहादुर महरासँग एक लाख रुपैयाँ धरौटी माग सोमबार, जेठ १८, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
वार्ता चलिरहेको बेला अमेरिकाले फेरि गर्‍यो इरानमाथि हमला सोमबार, जेठ १८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको विपक्षी दलको निष्कर्ष सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्