• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ १८, २०८३ Mon, Jun 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोशीटप्पुका हात्तीले सताइएका गाउँलेको गुनासो– थालभाँडा ठटाएर कहिलेसम्म बस्ने?

64x64
नेपाल लाइभ आइतबार, पुस ९, २०७४  १२:४२
1140x725

राजविराज– सप्तरीको सप्तकोशी नगरपालिका र आसपासका क्षेत्रमा जंगली हात्तीको आतंक बढ्दो छ। कोशीटप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले घरगोठ भत्काउने, पशुचौपाया मार्ने र बालीनाली नष्ट गर्न थालेपछि स्थानीयहरु आजित भएका छन्।

शनिबार राति मात्रै हात्तीको एक समूहले सप्तकोशी नगरपालिका १ निवासी तुलाराम लुइँटेलको घर भत्काएको छ। यस्तै, रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समूहको नर्सरी नष्ट गरेको समूहका अध्यक्ष गुणराज कोइरालाले जनाए। लुइँटेलको घर र नर्सरी गरी करिब २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको उनले जानकारी दिए।

हात्तीले क्षति पुर्‍याएको रक्तमाला नमूना सामुदायिक वनको नर्सरी


विगत १५ दिनभित्र हात्तीको समूहले सप्तकोशी नगरपालिका क्षेत्रका ओद्राहा, वोचही, वनिगामा, कमलपुर, मंगल हटिया लगायतका क्षेत्रमा २ दर्जनभन्दा बढी घर भत्काएर करिब १५ देखि २० लाख मूल्य बराबरको क्षति गरेको नगरपालिकाका मेयर उत्तमकुमार शर्मा (गौतम) बताउँछन्। पीडितहरुले क्षतिपूर्तिका लागि दैनिक निवेदन दिन थालेको उनले जनाए।

हात्तीले दुःख दिन थालेपछि यस क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्न वाध्य छन्। जाग्राम बस्नु र थाल–भाँडा ठटाएर हात्तीलाई तितरवितर गर्नु गाउँलेको नियति कार्य नै भएको सप्तकोशी नगरपालिका १ का वडाध्यक्ष नारायण आचार्यले बताए।

हनुमाननगरमा छिरेको हात्ती

nimb
nimb
Ncell 2
Ncell 2

‘नियमीत जस्तै हात्तीले दुःख दिन्छन्,’ फत्तेपुरका दुर्गा विष्टले भने, ‘रातको समयमा आफू त भागौँला केटाकेटी र बुढाबुढी अकालमा मर्लान् भन्ने चिन्ता छ।’

हात्तीले घर भत्काउने र क्षति गर्ने मात्र होइन सप्तरीमा मान्छे नै मारेका घटना समेत प्रसस्तै छन्। सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा गत मंसिर १३ मा जंगली हात्तीको आक्रमणबाट ७० वर्षीया फूलवादेवी यादवको ज्यान गयो। 

‘हात्तीको रुपमा अगाडि काल देखेकी फुलवाले बाँच्न अथक प्रयास गरिन्, आफन्त, गाउँले छरछिमेकी सबैलाई गुहार मागिन्,’ स्थानीय निवासी राजु शर्मा भन्छन्, ‘तर, उनको गुहार सुनेर हात्तीको आगाडि पर्ने हिम्मत कसैले गरेन, न त हात्तीले नै उनको पुकारा सुनेर फर्कियो। घटनास्थलमै उनले ज्यान गुमाइन्।’

हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी फुलवादेवी यादव


यसैगरी, २०७३ चैत २२ मा हनुमाननगरमा हात्तीले आक्रमण गर्यो। दिउँसै बजार पसेको हात्तीले खेदी–खेदी ७ जनालाई घाइते बनायो। उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएका सञ्जीव साह, नविना खातुन, सञ्जय साफी, कालिचरण साह, मोहम्मद इस्ताख, रोसनकुमार झा र वसन्त मण्डलमध्ये रोशन र सञ्जयको उपचारकै क्रममा मृत्यु भयो। 

२०७३ पुस १० मा भारदहका रघुनाथ खंग, कात्तिक २५ मा वैरवाका अल्लाउद्दिन खाँ र २०७२ असार ३० मा कमलपुरकी संगीता यादवले हात्तीकै आक्रमणमा परेर ज्यान गुमाए। 

यस क्षेत्रका लागि हात्ती आतंक नौलो विषय होइन। तर, यही समस्यालाई चुनावी मुद्दा बनाएर धेरै राजनीतिक दलका उम्मेदवारले चुनाव जितिसके। 

हात्तीले नष्ट गरेको धान भकारी


‘जंगली जनारबाट सुरक्षा दिन्छौं भन्दै भोट माग्छन्, तर जितिसकेपछि फर्केर आउँदैनन्,’ फत्तेपुरका दुर्गा विष्टले व्यंग गर्दै भने, ‘नेताका प्रतिबद्धता त पानीका फोकाजस्तै भए। चुनावको बेला उठ्ने, मतपरिणाम आएपछि फुट्ने।’

यस्तै गुनासो भारदहका राजु शर्माको पनि छ। ‘पोहोर साल मध्यान्नमै बजारमा पसेको हात्तीको आक्रमणबाट दुई युवकले ज्यान गुमाए,’ उनले भने, ‘तर अहिले पनि यो समस्या ज्युँका त्युँ छ। जंगली हात्तीलाई गाउँ पस्नबाट नियन्त्रण गर्ने भन्ने प्रतिबद्धता भाषणमा मात्र सीमित भए। नियन्त्रणका लागि कुनै पहल भएनन्।’

हात्तीले भत्काएको घर


कोशीटप्पु वन्यजन्तु आरक्षका हात्ती, अर्ना, बँदेल लगायतका वन्यजन्तुबाट जिल्लाको पूर्वि भेगस्थित भारदह, कञ्चनपुर, पोर्ताहा, वरमझिया, वैरवा, जोगिनिया, हनुमाननगर, फत्तेपुर, ओद्राहा, कमलपुर, धरमपुर, घोघनपुर, रुपनगर ठेलिया, जगतपुर, महुली लगायत ठाउँका जनता पीडित हुँदै आएका छन्।

प्रकाशित मिति: आइतबार, पुस ९, २०७४  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार मुद्दामा कृष्णबहादुर महरासँग एक लाख रुपैयाँ धरौटी माग
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन
वार्ता चलिरहेको बेला अमेरिकाले फेरि गर्‍यो इरानमाथि हमला
सम्बन्धित सामग्री
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... सोमबार, जेठ १८, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
ताजा समाचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सोमबार, जेठ १८, २०८३
भ्रष्टाचार मुद्दामा कृष्णबहादुर महरासँग एक लाख रुपैयाँ धरौटी माग सोमबार, जेठ १८, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
वार्ता चलिरहेको बेला अमेरिकाले फेरि गर्‍यो इरानमाथि हमला सोमबार, जेठ १८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको विपक्षी दलको निष्कर्ष सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्