दाङ– दाङको राप्ती गाउँपालिकामा भएको दुर्घटनामा एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।
राप्ती गाउँपालिका वडा नं ८ सिसहनिया बजार नजिकै बिग्रिएर सडकछेउमा रोकी राखेको लु २ त ८२१७ नम्बरको ट्रकमा ना १ बा १७७९ नंम्बरको मोटरसाइकल ठोक्किन पुग्दा गम्भीर घाइते भएका जवान दहितको उपचारको क्रममा मृत्यु भएको हो। उनी ज्वालामाई गण भालुबाङमा कार्यरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।