• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख १३, २०८३ Sun, Apr 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कार्यान्वयन होलान् त पर्यटनमन्त्री मन्त्रीका योजना ?

64x64
नेपाल लाइभ आइतबार, भदौ २५, २०७४  १८:२०
1140x725

काठमाडौं– हुनतः मन्त्री पदमा नियुक्त भएपछि सबैले यो र त्यो गर्छु भनेर कार्ययोजना ल्याउने विषय कुनै नौलो हैन । तर, आफ्नै पदको कार्यावधिको टुंगो नहुने र समयभित्रैै गर्न सकिने काममा ध्यान नदिई निकै महत्वकांक्षी योजना सुनाएर चर्चा कमाउने रित जस्तै बनेको छ। 

सन्दर्भ हो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको। पर्यटनमन्त्री जितेन्द्रनारायण देवले मन्त्री भएको झण्डै डेढ महिनापछि आइतबार मन्त्रालयमा पत्रकारसम्मेलन गरी आगामी कार्ययोजना सार्वजनिक गर्दा त्यस्तै संकेत देखियो। 

मन्त्री देवले मन्त्रालय मातहत निकायका कामलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन ३२ बुँदे कार्ययोजना सार्वजनिक गरे। आगामी ६० दिन र चालु आवभित्र गर्ने उक्त कार्ययोजनामा नीतिगत तथा कानूनी सुधार, मन्त्रालयको पुनःसंरचनादेखि पर्यटन प्रवद्र्धन र विकास, संस्कृति प्रवद्र्धन एवं पुरातात्विक संरक्षण, विमानस्थल निर्माण तथा नागरिक उड्डयनका महत्वपूर्ण विषय समावेस छन्। 

कतिपय विषय निकै राम्रा र प्रशंसनीय छन् भने केही चाहिँ पुरानै छन् जुन अघिल्ला पर्यटन मन्त्रीहरुले पनि ल्याएकै हुन्। 

पर्यटन नीतिलाई पुनरावलोकन गरी परिमार्जन र परिस्कृत गर्ने, नयाँ संस्कृति नीति र नयाँ नागरिक उड्डयन नीति तर्जुमाको कार्यलाई शीघ्र अघि बढाइने विसं २०३५ मा तर्जुमा भएको पर्यटन ऐनलाई समयानुकूल परिमार्जन गरी क्यासिनो, नियमावली ट्राभल ट्रेकिङ नियमावली र पर्वतारोहण नियमावलीको संशोधन आदि विषय कुनै नौला होइनन् यी त अघिल्ला पाँच जना मन्त्रीले उठाएकै विषय हुन्। 

अझ अघिल्ला पर्यटनमन्त्री जीवनबहादुर शाहीले त पर्यटन क्षेत्रको सुधारका लागि ऐन, नियमावली सुधार गरी यो अवधिमा यति कामसक्ने भनेर किटानीका साथ कार्ययोजना ल्याएका थिए। तर, विडम्बना ती कार्ययोजना केबल योजनामै सीमित बन्न पुगे किनकी चाँडो मन्त्री र सचिव र विभागीय प्रमुख फेरिरहने प्रवृत्तिले पर्यटन मन्त्रालयको योजना कार्यक्रम अपेक्षाअनुरुप सम्पादन हुन सकेनन्। 

पुराना ऐन परिमार्जन, नियमावली संशोधनसँगै नेपालको पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय मुलुकसँग दुई पक्षीय सम्झौता गर्ने योजना राम्रा छन् । पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन मन्त्रालयले थाइल्याण्ड, श्रीलंका, युएइ, टर्की, तथा न्युजील्याण्डसँग हवाई सम्झौतामा अन्तिम हस्ताक्षर गर्ने योजना ल्याएको छ। 

पर्यटन मन्त्रालयलाई संघीयताअनुरुप संघ, प्रदेश र स्थानीय तहमा रहने कार्य, संगठन संरचना तथा जनशक्तिको व्यवस्थापन गर्नका लागि संगठन तथा व्यवस्थापन सर्भेक्षण गरिने कार्ययोजनामा उल्लेख छ। 

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल भ्रमण वर्ष २०२० मनाउन सचिवालय गठन गरी आवश्यक तयारी गरिनुका साथै भारत र चीन केन्द्रित पर्यटन प्रवद्र्धन कार्यक्रमलाई अभियानका रुपमा अघि बढाइने मन्त्रालयले ६० दिने कार्ययोजनामा समावेश गरेको छ। 

नेपाल पर्यटन बोर्डको पुनःसंरचना, नेपालको अर्थतन्त्रमा पर्यटनको ठोस योगदान देखिने गरी ‘सेटालाइट एकाउन्टिङ’ को कार्य अघि बढाइने, दिगो पर्यटनका लागि धार्मिक पर्यटन प्रवद्र्धनार्थ ‘पशुपति दर्शन वर्ष’, ‘घुमौं लुम्बिनी अभियान’, ‘रामजानकी विवाह महोत्सव’लाई विशेषरुपमा चालु आवमा मनाइने मन्त्रालयको योजना छ। 

प्रत्येक प्रदेशमा एक प्रमुखस्थललाई पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना तयार पार्ने, महत्वपूर्ण पर्यटकीयस्थल रारा तालको दिगो संरक्षण, पर्यटकीय सेवा र पर्या–पर्यटन विकासका लागि गुरुयोजना तयारका लागि बोलपत्र आह्वान गरिने, पर्वतारोहण र पदयात्रामा आइपर्ने विपद् व्यवस्थापनको विषय पनि कार्ययोजनामा अटेको छ। 

मन्त्रालयले संस्कृति प्रवद्र्धन एवं पुरातात्विक संरक्षका लागि यसै वर्ष पशुपति विकास कोष र पर्यटन बोर्डको सहयोगमा ‘पशुपति दर्शन वर्ष’ भव्यताका साथ मनाउने भएको छ। पशुपतिनाथलाई केन्द्रमा राखी काठमाडौँदेखि नेपालभर हिन्दू सर्किटको विकास गर्ने, ऐतिहासिक स्मारक धरहरा पुनःनिर्माणलाई तीव्रता दिने कार्ययोजना समेटिएको छ। 

त्यसैगरी, बहुप्रतिष्ठित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई गति दिने, पछिल्लो समय विवादमा परेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समस्या चाँडो समाधान गरी निर्माण कार्यलाई तीव्रता दिइनेछ। 

नेपालको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र व्यवस्थित गर्न आवश्यक कदम चालिने, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको व्यवस्थापकीय पक्षमा सुधार गरिने कार्ययोजनामा छ। 

मन्त्रालयअन्तर्गत रहेका राष्ट्रिय गौरवका परियोजनालाई प्रभावकारी अघि बढाउनुका साथै मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकमैत्री र आकर्षक बनाउन व्यापारिक ‘होर्डिङ बोर्ड’ विस्थापित गरी नेपालको संस्कृति परिचय र विशेषता झल्किने आकर्षक विद्युतीय ‘होर्डिङ बोर्ड’ राखिने, विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नति गरिने कार्ययोजनाको लक्ष्य छ। 

मन्त्री देवले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका पाँचवटा आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताए।  

उनले करिब २२ वर्षदेखि अन्योलमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाले गति लिएको जानकारी दिँदै विवादित भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम चाँडै अघि बढाइने बताए।  

मन्त्रालयका सविच महेश्वर न्यौपानेले भाषणमा पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधार भनिए पनि यसबाट कूल ग्रार्हस्थ उत्पादनमा जति योगदान हुनुपर्ने हो त्यो नरहेको भन्दै पर्यटन विकास र प्रवद्र्धनका कामलाई प्रभावकारी ढंगले अघि बढाइने बताए। पत्रकार सम्मेलनमा पर्यटन मन्त्रालयका उच्च अधिकारी मातहत निकायका प्रमुखको सहभागिता थियो । रासस 

प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतीय विदेश सचिव मिस्री नेपाल आउने
गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
सुनको मुल्य बढ्यो
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो आइतबार, वैशाख १३, २०८३
सुनको मुल्य बढ्यो आइतबार, वैशाख १३, २०८३
चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु आइतबार, वैशाख १३, २०८३
मनोहरा सुकुमबासी बस्तीमा चल्याे डाेजर आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्