• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पाकिस्तानका १० सुन्दरी अभिनेत्री यी हुन्

64x64
नेपाल लाइभ मंगलबार, पुस ४, २०७४  २१:५७
1140x725

Nepal Live

मावरा होकानी

एजेन्सी- उद्योगका हिसाबले प्रभावशाली नभए पनि पाकिस्तानमा उत्कृष्ट अभिनेता-अभिनेत्रीको कमी छैन। पाकिस्तान ड्रामा र टिभी सिरियलका लागि विख्यात छ। तिनमा काम गर्ने कलाकारहरूलाई समीक्षक र दर्शकले उत्तिकै प्रशंसा गर्छन्। त्यस्तै, पाकिस्तानी अभिनेत्रीहरू आफ्नो अभिनयसँगै सुन्दरताका लागि पनि परिचित छन्। पाकिस्तानका १० सर्वाधिक सुन्दरी अभिनेत्रीहरूको सूचि यस्तो छः

मावरा होकानी
मावरा होकानीले करियरको सुरूवात आफ्नी दिदी उर्वा होकानीसँग भिडियो जक्कीका रूपमा गरेकी थिइन्। काम गर्न थालेपछि दिदी-बहिनीको सुन्दरता निर्देशकहरूको नजरमा पर्यो्। मावराले छोटो समयमै टेलिभिजन शृखंलाबाट चर्चा बटुलिन्। २४ वर्षीया मावराले भारतीय फिल्म ‘सनम तेरी कसम’मा लिड हिरोइनका रूपमा काम गरेकी छिन्।

सनम बलोच


३० वर्षीया सनम आफ्नो नम्र बानीले परिचित छिन्। उनी भारत–पाक विभाजनमा आधारित 'दासतान' सिरियलबाट लोकप्रिय बनिन्। यसका अलावा उनी टेलिभिजन कार्यक्रम पनि चलाउँछिन्।

सबा कमर जमान


टेलिभिजन अभिनेत्रीका रूपमा करियरको सुरूवात गरेकी सबा हाल पाकिस्तानकी चर्चित र सफल मोडलमा पर्छिन्। उनले थुप्रै फिल्ममा काम गरेकी छिन्। उनको अभिनय, सुन्दरता र मुस्कानको करोडौं फ्यान छन्। ३३ वर्षीया जमानले छोटो समयमै लोकप्रियता बटुलेकी हुन्। उनी पाकिस्तानमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन्।

माहिरा खान

Ncell 2
Ncell 2
nimb
nimb


फिल्म 'रइश'मा शाहरूख खानसँग जोडी बाँधेकी माहिरा खान पनि पाकिस्तानकी सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको कोटीमा छिन्। भिडियो जक्की (भिजे) बाट करियर सुरू गरेकी मायरा 'बोल' नामक फिल्मबाट सर्वाधिक चर्चामा आइन्। 

आएमन र मिनाल 


यी जुम्ल्याहा दिदीबहिनी हुन्। १९ वर्षका उनीहरू पाकिस्तानमा चर्चित छन्। उनीहरू सुटिङका बेलामा आफ्नो भूमिका परिवर्तन गर्नका लागि माहिर मानिन्छन्।

आइजा खान

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083


२६ वर्षीया अभिनेत्री आइजाले एकपछि अर्को गर्दै टेली सिरियलमा राम्रो काम गरिन्। उनलाई टेली शृंखलाले नै चर्चाको शिखरमा पुर्याकएको हो। उनी थुप्रै उत्पादनकी ब्रान्ड एम्बेसेडर पनि हुन्।

आयशा खान 


३४ वर्षकी आयशाको सुन्दरताबाट धेरै दर्शक मोहित छन्। उनले पाकिस्तानी सिरियल तथा फिल्ममा प्रस्सतै काम गरेकी छन्। यसका साथै उनी व्यावसायिक मोडलसमेत हुन्।

सोनिया हुसौन


सोनिया अभिनयका साथै टिभी कार्यक्रम सञ्चालन र मोडलिङमा जमेकी छिन्। उनी आफ्नो निर्दोष अनुहार र भर्सटाइल अभिनयका लागि परिचित छिन्।

साइरा युसुफ


साइराले विभिन्न टिभी सिरियलमा काम गरेकी छन्। पाकिस्तानि फिल्ममा पनि उनको राम्रो उपस्थिति छ। उनी कुनै समय टिभीमा कार्यक्रम सञ्चालिका थिइन्। उनी साइरा सेहोरजका नामले पनि परिचित छिन्।

माया अलि


मायाले टिबी कार्यक्रम प्रस्तोताबाट करियर सुरु गरेकी थिइन्। तर, छोटो समयमै उनी सफल अभिनेत्री र मोडलका रूपमा प्रसिद्ध भइन्। उनले 'आन जारा' टिभी सिरियलबाट ठूलो फ्यान फलोइङ् बटुलिन्। त्यसपछिका सिरियलले पनि उनको लोकप्रियतामा इँटा थप्ने काम गर्यो'। उनले भारतीय फिल्ममा काम गरिसकेका गायक-अभिनेता अलि जफरसँगको पहिलो फिल्म चाँडै आउँदैछ।

प्रकाशित मिति: मंगलबार, पुस ४, २०७४  २१:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
कस्तो छ आजको मौसम?
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्