Ncell FOC Content Block Ncell FOC Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन ५, २०८३ Tue, Jul 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रहरीसँग अपहरणको नाटक गर्दा ४४ लाख डुब्यो

64x64
नेपाल लाइभ मंगलबार, पुस ४, २०७४  ०५:२९
1140x725

काठमाडौं– शनिबार बिहान दुई युवक आफुहरुलाई अपहरण गरी १४ लाख १५ हजार लुटिएको भन्दै उजुरी लिएर महानगरीय प्रहरी वृत्त जनसेवामा पुगे । शुक्रबार दिउसो करिब ३ बजे सुन्धाराबाट आफुहरुलाई अपहरणमा परेको उनीहरुको उजुरी थियो । 

पेस्तोल र सञ्चार सेट बोकेका व्यक्ति सेतो नम्बरको बा २ ब ९७ नम्बरको मोटरसाइकलमा  आई अपहरण गरेर स्वयम्भुमा लिएर गई बन्धक बनाएको  स्याङजा कालिगण्डकी गाउँपालिकाका २२ वर्षिय बसन्त भट्टराई र पर्वत पैयु घर भएका २१ वर्षिय कृष्ण काफ्लेको उजुरी थिष्यो ।  । आफुहरु प्रहरी भएको भन्दै अपहरण गरेको र कसैलाई जानकारी गराएमा मार्ने धम्की दिएको भन्दै उजुरी गर्न पुगेका थिए । 

उजुरी सुन्दा शंका गर्ने ठाउँ थिएन । जनसेवा वृत्तका डिएसपी मोहन थापाले गम्भीरताका साथ घटनाको अनुसन्धान अघि बढाए । अपहरणकारी भनिएका व्यक्तिहरुको हुलिया प्रहरीले हुलिया लियो ।  सञ्चार सेट र सेतो नम्बरको नम्बरप्लेट भएको व्यक्तिले अपहरण गरेको भनिएकाले कोही प्रहरी नै संलग्न हुनसक्ने कोणबाट समेत अनुसन्धान अघि बढ्यो । 
पीडितहरु अपरणमा परेको भनिएको सुन्धारास्थित घटनास्थलबाट अनुसन्धान सुरु भयो । त्यहाँ रहेका सिसिटिभी फुटेज प्रहरीले हेर्न थाल्यो । त्यही क्रममा उनीहरुले पहिला भनिएको कुरा बाँझिन थालिसकेको थियो । त्यसपछि प्रहरीले उनीहरुलाई बन्धक बनाएको भनिएको ठाउँ देखाउन आग्रह ग¥यो । तर, उनीहरुले त्यो ठाउँ पनि देखाउन सकेनन् । त्यसपछि प्रहरीको अनुसन्धानले अर्काे मोड लियो । 

nimb
nimb
Ncell 2
Ncell 2

उजुरीकर्ताहरु नै हिरासतमा 
लुटिएको भनिएको ठाउँमा सिसिटिभी फुटेजमा केही नदेखिएको र बन्धक बनाएको ठाउँ समेत नखुलेपछि प्रहरीले उजुरीकर्ताहरु   भट्टराई र  काफ्लेमाथि नै अनुसन्धान अघि बढायो । अनुसन्धानको क्रममा घटना बनावटी भएको खुल्यो । ‘हुन्डीबाट आएको १४ लाख ५० हजार रुपैयाँ पचाउनक लागि उनीहरुले यस्तो नाटक गरेका रहेछन्,’ जनसेवा वृत्तका डिएसपी थापाले नेपाललाइभसँग भने,‘लुटेको भनेर नाटक गरी त्यो पैसा बाढेर खान लागेका अनुसन्धानमा खुल्यो ।’ भट्टराई र काफ्ले दुवै जना हुन्डीका एजेन्ट हुन् । दुबईबाट गोपी भुषालले उक्त रकम एक व्यक्तिलाई दिन भनेर पठाएका थिए । उनीहरुले सम्बन्धित व्यक्तिको खातामा पैसा जम्मा गर्न जादा लुटिएको भनेर नाटक गरी आफुहरुले नै बाढेर लिन खोजेका थिए । 

४४ लाख गुम्यो 
  हुन्डीका एजेन्ट भएको अनुसन्धानमा खुलेपछि प्रहरीले भट्टराई र काफ्लेमाथि नै अनुसन्धान अघि बढायो । अनुसन्धानको क्रममा उनीहरुबाट हुन्डी कारोबारको थप ४४ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । लुटिएको भनिएको १४ लाख ५० हजार र थप ३० लाखरुपैयाँ टोखास्थित विजय चौलागाईको डेराबाट बरामद भएको थापाले बताए । प्रहरीले उनीहरुमाथि थप कारबाही गर्न राजश्व अनुसन्धान विभागमा पठाएको छ । विभागले काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्ने म्याद लिएर उनीहरुमाथि कारबाही अघि बढाएको छ । 

हुन्डी कारोबारीहरुलाई प्रहरी भन्दै लुटिने घटना विगतमा पनि भएका छन् । तिनै घटना सुनेका उनीहरुले त्यस्तै घटना बनाएर पैसा लुकाउन खोजेका थिए । तर, उनीरुको नाटक धेरै समय टिकेन । उनीहरु आफैं हुन्डी कारोबारको अनुसन्धानका लागि प्रहरी हिरासतमा पुगेका छन् । 

प्रकाशित मिति: मंगलबार, पुस ४, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल अवार्ड
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन
विश्वकप फाइनलमा पहिलोपटक हाफटाइम शो, क-कसले दिँदैछन् प्रस्तुति ?
सम्बन्धित सामग्री
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
ताजा समाचारसबै
स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल अवार्ड सोमबार, साउन ४, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
विश्वकप फाइनलमा पहिलोपटक हाफटाइम शो, क-कसले दिँदैछन् प्रस्तुति ? आइतबार, साउन ३, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
लागुऔषध कारोबारी समात्न कुलेश्वरमा प्रहरीले गोली चलायो आइतबार, साउन ३, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार आइतबार, साउन ३, २०८३
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स बुधबार, असार ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्