• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यी हुन् अहिलेसम्म एमालेले जितेका ६९ प्रतिनिधिसभा र १३३ प्रदेशसभा क्षेत्र (विजेताको नामसहित)

64x64
नेपाल लाइभ सोमबार, मंसिर २५, २०७४  ०२:१४
1140x725

काठमाडौं- नेकपा एमालेले हालसम्म प्रतिनिधिसभातर्फ ६९ क्षेत्रमा जित हासिल गरिसकेको छ। यस्तै, प्रदेशसभातर्फ एमाले १३३ उम्मेदवारले जितेका छन्। गणना भइरहेका क्षेत्रमध्ये प्रतिनिधिसभामा ११ र प्रदेशसभामा २२ स्थानमा एमालेको अग्रता छ। राति १ बजेसम्मको परिणाम अनुसार एमालेले आफूलाई पहिलो पार्टीका रुपमा उभ्याएको छ।

यी हुन् प्रतिनिधिसभा विजयी एमालेका उम्मेदवार
१. पाल्देन गुरुङ – मनाङ
२. प्रेम तुलाचन – मुस्ताङ
३. भूपेन्द्र थापा – म्याग्दी
४. भैरवबहादुर सिंह – बझाङ
५. गोपाल बम – मुगु
६. गणेशसिंह ठगुन्ना – दार्चुला
७. धनबहादुर बुढा – डोल्पा
८. सूर्य पाठक – बाग्लुङ
९. योगेश भट्टराई – ताप्लेजुङ
१०. भूमि त्रिपाठी –धादिङ १
११. कृष्ण राई –काठमाडौं ३
१२. जीवनराम श्रेष्ठ – काठमाडौं ८
१३. भानुभक्त ढकाल – मोरङ ३
१४. लालबहादुर थापा – बाजुरा
१५. लालबाबु पण्डित – मोरङ ६
१६. कृष्णलाल महर्जन –ललितपुर २
१७. पदम गिरि – पर्वत  १
१८. यज्ञराज सुनुवार – ओखलढुंगा १
१९. घनश्याम खतिवडा –मोरङ १
२०. कृष्णगोपाल श्रेष्ठ – काठमाडौं ९
२१. दामोदर भण्डारी –बैतडी
२२. वसन्तकुमार नेम्वाङ –पाँचथर
२३. पार्वत गुरुङ –दोलखा
२४. राजेन्द्र गौतम – संखुवासभा
२५. रवीन्द्र अधिकारी – कास्की २
२६. माधवकुमार नेपाल – काठमाडौं २
२७. रामवीर मानन्धर – काठमाडौं ७
२८. ईश्वर पोखरेल –काठमाडौं ५
२९. रविन्द्रराज शर्मा – दैलेख १
३०. सुवास नेम्वाङ – इलाम २
३१. झलनाथ खनाल – इलाम १
३२. विशाल भट्टराई – खोटांग
३३. एलपी साँवा लिम्बू – झापा ४
३४. राजबहादुर बुढा क्षेत्री, दैलेख- २
३५. गजेन्द्र महत – जुम्ला
३६. रविन्द्रराज शर्मा – दैलेख १ 
३७. गोकर्ण विष्ट – गुल्मी १
३८. प्रदीप ज्ञवाली – गुल्मी २
३९. विष्णु पौडेल – रुपन्देही २
४०. खेम प्रसाद लोहनी – धादिङ २
४१. नारायण खतिवडा – नुवाकोट २
४२. कृष्णप्रसाद दहाल – मकवानपुर १
४३. विरोध खतिवडा – मकवानपुर २
४४. नवराज सिलवाल – ललितपुर १
४५. नवराज रावत– सुर्खेत २ 
४६. शेरबहादुर तामाङ – सिन्धुपाल्चोक २
४७. गणेशकुमार पहाडि – सिन्धुली १
४८. खगराज अधिकारी – कास्की १
४९ जगतबहादुर सुनार – कास्की ३
५०. पवित्रा निरौला खरेल –झापा २
५१. केपी शर्मा ओली –झापा ५
५२. एलपी सावाँ लिम्वु – झापा ४
५३. राजेन्द्र राई – धनकुटा १
५४. लिलानाथ श्रेष्ठ –सिराहा ३
५५. कृष्णभक्त पोखरेल– चितवन २
५६. जगतबहादुर सुनार (विश्वकर्मा) – कास्की  ३
५७. कृष्णकुमार श्रेष्ठ– तनहुँ १  
५८.  केदार सिग्देल– तनहुँ २
५९.  बृजेशकुमार गुप्ता– कपिलवस्तु २
६०. मेटमणि चौधरी– दाङ १
६१. हिराचन्द्र के.सी.–  दाङ ३
६२. हृदयश त्रिपाठी – नवलपरासी १
६३. दलबहादुर राना– पाल्पा १
६४. सोमप्रसाद पाण्डेय– पाल्पा २
६५. नन्दलाल क्षेत्री रोका – बाँके ३
६६. छविलाल विश्वकर्मा – रुपेन्देही १  
६७. घनश्याम भुसाल रुपन्देही ३
६८. धुव्रकुमार शाही– सुर्खेत १
६९ . भिमबहादुर रावल –अछाम १

nimb
nimb
Ncell 2
Ncell 2

प्रदेशसभातर्फ एमालेका विजयी उम्मेदवार
१. नरदेवी पुन, म्याग्दी ‘ख’
२. पदमबहादुर रोकाय, जुम्ला ‘ख’
३. इन्द्रधारा विष्ट, मुस्ताङ ‘क’
४. महेन्द्रबहादुर थकाली, मुस्ताङ ‘ख’
५. दलबहादुर रावल, हुम्ला ‘क’
६. कुर्मराज शाही, कालिकोट ‘क’
७. करवीर शाही, जाजरकोट–१ ‘ख’
८. अम्बीर गुरुङ, ओखलढुंगा ‘क’
९. राजेन्द्रप्रसाद पाण्डे, धादिङ–१ ‘क’
१०. नन्दसिंह बुढा, डोल्पा–१ ‘क’
११. अर्जुनबहादुर थापा, बझाङ–१ ‘क’
१२. प्रकाश शाह, बाजुरा–१ ‘ख’
१३. बलदेव रेग्मी, बाजुरा–१ ‘क’
१४. रामकुमार अधिकारी, धादिङ–२ ‘क’
१५. बलबहादुर साम्सोहाङ, ताप्लेजुङ ‘क’
१६. इन्द्रलाल सापकोटा, बागलुङ–१ ‘क’
१७. उत्तम बस्नेत, सोलुखुम्बु ‘क’
१८. बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बु ‘ख’
१९. शेरधन राई, भोजपुर–१ ‘ख’
२०. लिलाधर भट्ट, बैतडी –१ ‘ख’
२१. गेल्बुसिंह बोहोरा, दार्चुला–१ ‘क’ 
२२. ईन्द्रप्रसाद खरेल, बाँके–३ ‘क’
२३. शंकर पोखरेल, दाङ–२ ‘क’
२४. अमरबहादुर डाँगी क्षेत्री, दाङ–२ ‘ख’
२५. पशुपति चौलागाईँ, दोलखा–१ ‘ख’
२६. पृथ्वीसुब्बा गुरुङ, लमजुङ–२ ‘ख’
२७. राजेन्द्रकुमार राई, भोजपुर ‘क’
२८. धनञ्जय दवाडी, लमजुङ ‘क’
२९. राजन राई, खोटाङ ‘ख’
३०. पठानसिंह बोहरा, डडेल्धुरा ‘क’
३१. खिनु लङवा, इलाम–१ ‘क’
३२. रामबहादुर मगर, इलाम–२ ‘क’
३३. कला घले, उदयपुर–२ ‘ख’
३४. गोपालचन्द्र बुढाथोकी, झापा–१ ‘ख’
३५. एकराज कार्की, झापा–२ ‘क’
३६. हिराकुमार थापा, झापा–४ ‘ख’
३७. निरन राई, धनकुटा ‘क’
३८. ईन्द्रमणि पराजुली, धनकुटा ‘ख’
३९. गणेशकुमार काङबाङ, पाँचथर ‘क’
४०. उपेन्द्र घिमिरे, मोरङ–१ ‘ख’
४१. राजकुमार ओझा, मोरङ–३ ‘ख’
४२. जीवन घिमिरे, मोरङ–४ ‘ख’
४३. प्रदीपकुमार भण्डारी, सुनसरी–१ ‘क’
४४. जगदिशप्रसार कुसियत, सुनसरी–४ ‘क’
४५. सुन्दरकुमार विश्वकर्मा, बारा–४ ‘क’
४६. गोविन्दबहादुर न्यौपाने, सप्तरी–४ ‘क’
४७. लगनलाल चौधरी, सिरहा–१ ‘क’
४८. सानुकुमार श्रेष्ठ, काठमाडौं–२ ‘क’
४९. गणेशप्रसाद दुलाल, काठमाडौं–१ ‘ख’
५०. रामेश्वर फुयाल, काठमाडौं–३ ‘ख’
५१. कुशकुमार कार्की, काठमाडौं–४ ‘ख’
५२. केशव स्थापित, काठमाडौं–६ ‘क’
५३. वसन्त मानन्धर, काठमाडौं–७ ‘क’
५४. राजेश शाक्य, काठमाडौं–८ ‘क’
५५. अष्टलक्ष्मी शाक्य बोहोरा, काठमाडौं–८ ‘ख’
५६. अजयक्रान्ति शाक्य, काठमाडौं–९ ‘क’
५७. केशवप्रसाद पोखरेल, काठमाडौं–९ ‘ख’
५८. रमा आले मगर, काठमाडौं–१० ‘ख’
५९. कृष्णप्रसाद न्यौपाने, रुपन्देही–१ ‘क’
६०. लिला गिरी, रुपन्देही–२ ‘क’
६१. भोजप्रसाद श्रेष्ठ, रुपन्देही–२ ‘ख’
६३. भूमिश्वर ढकाल, रुपन्देही–५ ‘क’
६४. अजय शाही, नवलपरासी पश्चिम–१ ‘ख’
६५. उत्तमकुमार वली, दाङ–३ ‘ख’
६६. कृष्ण थापा, कास्की–२ ‘क’
६७. राजीव पहारी, कास्की–३ ‘ख’
६८. माधवप्रसाद पौडेल, ललितपुर–२ ‘क’
६९. जीवन खड्का, ललितपुर–३ ‘ख’
७०. ज्ञानेन्द्र शाक्य, ललितपुर–२ ‘ख’
७१. चेतनाथ सञ्जेल, ललितपुर–१ ‘ख’
७२. शान्तिप्रसाद पौडेल, रामेछाप ‘क’
७३. शशिजंग थापा, भक्तपुर–२ ‘क’
७४. राजेन्द्रमान श्रेष्ठ, भक्तपुर–२ ‘ख’
७५. केशवराज पाण्डे, नुवाकोट–२ ‘क’
७६. बद्री मैनाली, नुवाकोट–१ ‘ख’
७७. किरण गुरुङ, तनहुँ–२ ‘ख’
७८. विकास लम्साल, पर्वत ‘ख’
७९. खड्गबहादुर खत्री, गुल्मी–२ ‘क’
८०. कमलराज श्रेष्ठ, गुल्मी–१ ‘क’
८१. कविराम थारु, बर्दिया–१ ‘क’ 
८२. हरिप्रसाद रिजाल, प्युठान–१ ‘क’
८३. बाबुराम गौतम, बाँके–३ ‘ख’
८४. सुशीलकुमार थापा, दैलेख–२ ‘क’
८५. राजबहादुर शाही, दैलेख–२ ‘ख’
८६. अमरबहादुर थापा, दैलेख–१ ‘ख’
८७. दानसिंह परियार, मुगु–१ ‘क’
८८. चन्द्रबहादुर शाही, मुगु–१ ‘ख’
८९. हर्कबहादुर कुँवर, अछाम–१ ‘क’
९०. धर्मबहादुर लाल श्रीवास्तव, कपिलवस्तु–२ ‘ख’
९१. विष्णुप्रसाद पन्थी, कपिलवस्तु–१ ‘क’
९२. दावा दोर्जे लामा, चितवन–१ ‘क’
९३. विजय सुवेदी, चितवन–२ ‘ख’
९४. कृष्णप्रसाद शर्मा, चितवन–१ ‘ख’
९५. रामबहादुर गुरुङ, तनहुँ–१ ‘क’
९६. वसन्तकुमार बानियाँ, झापा–३ ‘क’
९७. बृखबहादुर प्रधान, झापा–२ ‘ख’
९८. अर्जुन राई, झापा–५ ‘ख’
९९. तेजमान कन्दङवा, तेह्रथुम–१ ‘ख’
१००. लछुमन तिवारी, तेह्रथुम–१ ‘क’
१०१. लिलावल्लभ अधिकारी, मोरङ–२ ‘ख’
१०२. नारायणप्रसाद आचार्य, पाल्पा–१ ‘ख’
१०३. बलबहादुर सोडारी, अछाम–२ ‘ख’
१०४. तारा लामा तामाङ, कञ्चनपुर–१ ‘क’
१०५. नेपालु चौधरी, कैलाली–५ ‘क’
१०६. त्रिलोकी प्रसाद, बारा–१ ‘क’
१०७. अरुणप्रसाद नेपाल, सिन्धुपाल्चोक–१ ‘क’
१०८. सुरेश नेपाल, सिन्धुपाल्चोक–१ ‘ख’
१०९. डोरमणी पौडेल, मकवानपुर–१ ‘ख’
११०. रामशरण बस्नेत, गोरखा–१ ‘ख’
१११. मनबहादुर गुरुङ, कास्की–१ ‘ख’
११२. काजीमान कागते, इलाम–१ ‘ख’
११३. ज्ञानेश्वर राजबंशी, मोरङ–५ ‘क’
११४. दृग नारायण पाण्डेय, कपिलवस्तु–२ ‘क’
११५. रेवतीरमण शर्मा, दाङ–१ ‘ख’
११६. युवराज खनाल, पाल्पा–१ ‘क’
११७. पुरन मान बज्राचार्य, पाल्पा–२ ‘क’
११८. नागेन्द्र राय यादव, रौतहट–३ ‘क’
११९. विमल कार्की, उदयपुर–१ ‘क’
१२०. श्रीप्रसाद मैनाली, झापा–१ ‘क’
१२१. हिक्मतकुमार कार्की, झापा–५ ‘क’
१२२. सर्वध्वजसावाँ लिम्बु, सुनसरी–२ ‘क’
१२३. लिलम बस्नेत, सुनसरी–३ ‘क’
१२४. रामचन्द्र मण्डल, धनुषा–१ ‘ख’
१२५. प्रमोदकुमार यादव, सिरहा–३ ‘ख’
१२६. यामलाल कँडेल, सुर्खेत–२ 'क'
१२७. खड्गबहादुर खत्री, सुर्खेत-१ 'ख'
१२८. कुलप्रसाद पोखरेल, बर्दिया-२ 'क' 
१२९. चन्द्र लामा, काभ्रे-१ 'ख
१३०. लालबहादुर खड्का, कञ्चनपुर-२ 'ख'
१३१. भीमप्रसाद आचार्य, सुनसरी-१ 'ख'
१३२. शारदादेवी थापा, महोत्तरी-१ 'क' 
१३३. दीपेन्द्रकुमार अधिकारी, नवलपरासी पश्चिम-१ 'ख'

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०७४  ०२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
विश्वकप लिग २ : टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे शनिबार, वैशाख १२, २०८३
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु शनिबार, वैशाख १२, २०८३
विश्वकप लिग २ : टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल शनिबार, वैशाख १२, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
कर्मचारीलाई तीन महिना वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्