कञ्चनपुर– कञ्चनपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादीकी बिना मगर १४ मतले अघि रहेकी छिन्। उनले कांग्रेसका दिवन विष्टलाई निरन्तर पछि पारिरहेकी छिन्। क्षेत्र नम्बर २ मा कांग्रेसका एनपी साउद पछि छन्। उनलाई एमालेका नरबहादुर धामीले पछि पारिरहेका छन् । पछिल्लो मतपरिणाम यस्तो छ :
कञ्चनपुर १
बिना मगर २८६२६
दिवान बिष्ट १४६२१
कञ्चनपुर २
एमाले नर ब धामी २९५६७
काङ्ग्रेस एन पि सावद २१८९०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।