चितवन– चितवनको क्षेत्र नम्बर ३ मा माओवादी अध्यक्ष प्रचण्डले मतान्तर बढाउदै लगेका छन् । पछिल्लो परिणामअनुसार उनले ६१ सय ५ मतले अग्रता लिएका छन् ।
उनको २६ हजार २ सय ८२ मत छ भने निकटतम प्रतिस्पर्धी राप्रपाका बिक्रम पाण्डेले २० हजार एक सय ७७ मत छ ।
चितवन ३ मा ९३ हजार ८ सय २६ मत खसेकोमा ५० हजार ८ सय ६० मत गणना भइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।