दार्चुला– प्रत्यक्षमा नेपाली कांग्रेसका विक्रमसिंह धामी नेकपा एमालेका गणेश ठगुन्नासँग ६ हजार ७ सय ६५ मतले पराजित भए । तर, समानुापातिकमा प्रतिनिधि सभामा २१ हजार ४ सय ६८ मत ल्याएर कांग्रेस पहिलो भएको छ ।
एमाले २० हजार ६ सय २ मत प्राप्त गरेको छ । तेस्रो रहेको माओवादी केन्द्रको समानुपातिकमा जम्मा ६ हजार ९ सय ८५, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई सय र विवेकशील साझा पार्टीले एक सय ३२ मत ल्याएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।