चितवन– चितवन क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले १३ हजार मतले अग्रता लिएका छन् । पाण्डेको ४१ हजार ५०२ मत छ भने उनका निकटमत प्रतिस्पर्धी राजेन्द्र बुर्लाकोटीको २८ हजार ४ सय ३४ मत ल्याएका छन् ।
चितवनको क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेल विजयी भइसकेका छन् भने क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ५ हजार ८८९ मतले अग्रता लिइरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।