चितवन– चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले अग्रता बढाउदै लगेका छन् । पछिल्लो अपडेटअनुसार प्रचण्डले २४ हजार ९ सय ४३ मत ल्याएका छन् भने राप्रपाका बिक्रम पाण्डको १९ हजार ५४ मत ल्याएका छन् । प्रचण्डले ५ हजार ८ सय ८९ मतले अग्रता लिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।