अछाम– अछाममा ७ हजार १ सय ६४ मतान्तरसहित एमालेका उपाध्यक्ष भिम रावल विजयी भएका छन् । उनले २४ हजार ८ सय २३ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका भरत स्वारले १७ हजार ७ सय १८ मत प्राप्त गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।