अर्घाखाँची–अर्घाखाँचीमा वाम गठबन्धनले अग्रता कायम राखेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका उम्मेदवार टोप बहादुर रायमाझिले ७ हजार भन्दा धेरै मतले अग्रता लिएका छन्।
पछिल्लो अपडेटअनुसार रायमाझीको २४ हजार ७ सय ८४ तथा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा.राम बहादुर बिसीले १७ हजार ५ सय ६३ मत ल्याएका छन् । हालसम्म ४४ हजार मत गणना भइसकेको छ । जसमध्ये १८ सय २९ मत बदर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।