सुर्खेत क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार खड्गबहादुर खत्री विजयी भएका छन्। खत्रीले २१ हजार ६ सय २१ मत ल्याई जित हात पारे भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झकबहादुर डाँगीले १७ हजार ७ सय २८ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।