चितवन– चितवन क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेल विजयी भएका छन् । नेपाली कांग्रेसका शेषनाथ अधिकारीलाई पराजित गर्दै पोखरेल विजयी भएका हुन्।
पोखरेलले ४४ हजार ६७० मत प्राप्त गरेका छन् भने अधिकारीले २७ हजार ३ सय १४ मत ल्याएका छन् । विजयी भएपछि प्रतिक्रिया दिंदै पोखरेलले आफू अब मुलुकको समृद्धिका लागि कटिवद्ध भएर लाग्ने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।