उदयपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता डा नारायण खड्का पछाडि परेका छन्। सुरुदेखि नै झिने मतान्तरले अगाडि रहँदै आएका खड्का पछिल्लो चरणमा नेकपा एमाले उम्मेदवारभन्दा ४ सय ९६ मतले पछाडि परेका छन्। खड्काले २१ हजार ६ सय ७३ मत ल्याउँदा एमालेकी मन्जुकुमारी चौधरीले २२ हजार १ सय ६८ मत प्राप्त गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।