पर्सा– पर्साको प्रतिनिधिसभाको पछिल्लो मत परिणाम प्राप्त भएको छ। पछिल्लो मतपरिणाम अनुसार दुई क्षेत्रमा संघीय फोरम र दुई क्षेत्रमा कांग्रेसले अग्रता लिएको छ। यस्तो छ पछिल्लो अपडेट :
क्षेत्र नम्बर १
प्रदिप यादव संघीय फोरम १८६४१
अनिल कुमार रुगंटा नेपाली कांग्रेस १५००८
विचारी प्रसाद यादव एमाले ५१६५
क्षेत्र नम्बर २
बिमल प्रसाद श्रीवास्तव संघीय फोरम १२३७२
अजय कुमार चौरसिया नेपाली कांग्रेस १२०७८
क्षेत्र नम्बर ३
सुरेन्द्र प्रसाद चौधरी नेपाली कांग्रेस ७२२५
हरिनारायणप्रसाद रौनियार संघीय फोरम ६३१३
राजकुमार गुप्ता एमाले ५९४९
क्षेत्र नम्बर ४
रमेश रिजाल नेपाली कांग्रेस ८२५७
लक्ष्मण लाल कर्ण राजपा ७९४१
उर्मिला अर्याल माओवादी केन्द्र ५३९२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।