महोत्तरी- महोत्तरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभामा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर फराकिलो मतको अन्तरले विजयी भएका छन्।
ठाकुरले १८ हजार ३ सय २८ मतान्तरले नेकपा एमालेका उम्मेदवार विजय चौधरीलाई हराएका हुन्।
अन्तिम मतपरिणाम:
राजपा (महन्थ ठाकुर) २७००५
एमाले (विजय चौधरी) ८६७७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।