सर्लाही– सर्लाही प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा कांग्रेसका अमरेस कुमार सिंह निरन्तर पछाडि परेका छन्। पछिल्लो मतपरिणाम अनुसार राजपाका राकेश कुमार मिश्रले अग्रता लिएका छन्। मिश्रले १५ हजार ७१ मत प्राप्त गरेका छन्। सिंहले १४ हजार २ सय ३९ मत ल्याएर पछ्याइरहेका छन्। स्वतन्त्र उम्मेदवार रामसोगारथ महतोले ३ सय ८४ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।