कञ्चनपुर- कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेस नेता रमेश लेखक पछाडि परिरहेका छन्। पछिल्लो अवस्थामा उनलाई नेकपा एमालेका उम्मेदवार दीपक प्रकाश भट्टले ५ सय ८ मतले पछि पारेर अग्रता लिइरहेका छन्।
पछिल्लो मतगणना अनुसार:
दीपक प्रकाश भट्ट (एमाले) १८,३२९
रमेश लेखक (कांग्रेस) १७,८२१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।