काठमाडौं–आज १२औं गणतन्त्र दिवस। प्रत्येक वर्ष जेठ १५ गते हर्षाेल्लासका साथ गणतन्त्र दिवस मनाउने गरिन्छ।
सोही अवसरमा आज काठमाडौंको टुंडिखेलमा सैनिक कौशल तथा विभिन्न झांकीहरू प्रदर्शनी गरिएको छ।















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।