महोत्तरी–महोत्तरीको क्षेत्र नम्बर ३ प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले निकै फराकिलो मतान्तरले अग्रता लिएका छन्।
जारी मतगणनाको पछिल्लो अपडेट अनुसार ठाकुरले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका विजय चौधरीलाई १६ हजार ३ सय ४१ मतले पछाडि पारेका छन्।
पछिल्लो अपडेट:
महन्थ ठाकुर (राजपा) २४,१४२
विजय चौधरी (माओवादी केन्द्र) ७,८०१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।