• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३१, २०८३ Sun, Jun 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

त्रस्त राजधानी : घटनास्थलमा भेटिएका सर्वसाधारण भन्छन्- देशमा फेरि हिंसा चाहिँदैन 

64x64
नेपाल लाइभ आइतबार, जेठ १२, २०७६  २२:११
1140x725

काठमाडौं- ‘हैन, यो देशमा कहिल्यै शान्ति नछाउने भो?’ आइतबार दिउँसो राजधानीको घट्टेकुलोमा भएको बम विस्फोटपछि घटनास्थलमा भेटिएकी स्थानीयवासी नमिता श्रेष्ठ भन्दै थिइन्, ‘माओवादी त एमालेसँग मिल्यो भनेको होइन, फेरि अर्को माओवादी कहाँबाट आयो?’

त्रास, विस्मय र जिज्ञासा भरिएका आँखा मिच्दै उनले भनिन्, ‘जसले हिंसाको कुरालाई राजनीति ठाने उनीहरुले गल्ती गर्दै आए। यस्तो पनि राजनीति हुन्छ?’

 काठमाडौं आइतबार साँझसम्म ३ विस्फोटका समाचार डिजिटल मिडियामा छाए। विस्फोटमा कम्तीमा ४ को मृत्यु भयो भने ५ जनाभन्दा बढी घाइते भएका छन्।

प्रहरीले दिएको जानकारी अनुसार साँझ अबेरसम्म कम्तीमा पनि ७ ठाउँमा बम फेला पर्यो।

प्रहरीले विभिन्न स्थानबाट ९ जनाभन्दा बढी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकतालाई प्रक्राउ गरेको जनाएको छ। 

विस्फोटका घटनाहरुको प्रारम्भिक अनुसन्धानमा विप्लव नेतृत्वको नेकपाको संलग्नता जोडिएसँगै राजधानी अझै बढी त्रस्त देखिन्छ।  

घट्टेकुलो विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रज्वल शाहीको मृत्यु भएको पुष्टि भइसकेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

सोही घटनामा घाइते भएका रविन केसी विप्लव निकट विद्यार्थी संगठनका त्रिचन्द्र क्याम्पस इकाइ अध्यक्ष हुन्।

बम विस्फोटका घटना र कतिपय स्थानबाट कार्यकर्ताहरु प्रक्राउ परेपछि प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ।

ठाउँठाउँमा सवारी साधन रोकेर चेकजाँचको काम भइरहेको देखिन्छ। यद्यपि मानिसहरुमा त्रासको भावना भने देखिएको छ।

‘के होला कसो होला भनेर डर लाग्न थाल्यो, बालबच्चाहरु स्कुल जान्छन्, हामीहरु सडकमा हिँड्नुपर्छ, कहाँ कतिबेला के घटना घट्ने हो भन्ने लाग्न थाल्यो,' आइतबार साँझ बबरमहलमा भेटिएका हरिबहादुर कार्कीले भने, ‘यो राम्रो संकेत होइन। सरकारले सुरक्षाको प्रत्याभूति दिनुपर्छ।’

विप्लव नेतृत्वको नेकपाले सोमबार आव्हान गरेको बन्दको अघिल्लो दिन राजधानीमा छाएको त्रास २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र नेपाल सरकारबीच शान्ति सम्झौतापछि उत्पन्न उच्च तहको त्रास हो।

कुनै बेला पुरानै माओवादीमा सक्रिय विप्लवले बनाएको यो समूहले यस्तै हिंसाको भय सृजना गर्दै जाने हो भने नेपाली राजनीति फेरि एकपटक दुष्चक्रमा फस्नेछ। 

विप्लव समूहले फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअघि विस्फोट गराएको थियो। सो विस्फोटमा लमजुङका सिंहप्रसाद गुरूङको मृत्यु भयो। त्यस्तै फागुन २५ गते उक्त समूहले बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा बिस्फोट गरायो। 

रोहनको घरमा सिलिण्डर बम प्रयोग गरिएकाले आइतबार सुकेधाराको घटनालाई पनि प्रहरीले शंकास्पद हिसाबले हेरेको छ। यद्यपि, प्रहरीले सो घटनाबारे छानबिन भइरहेको बताएको छ।

फागुन ३० मा सरकारले विप्लव समूहका गतिविधिलाई प्रतिबन्ध लगाएपछि झण्डै ५ सय कार्यकतालाई प्रकाउ गरिसकेको छ। तर आफ्ना कार्यकर्ताको हत्या भएको भन्दै सोमबार बन्द आव्हान गरेको विप्लव समूहसँग यो बीचमा सरकारले अनौपचारिक वार्ता पनि गरिरहेको भन्ने समाचार सतहमा आएको थियो। 

‘वार्ताबाटै समस्याको समाधान होस्, देशले अब हिंसा चाहँदैन,' घट्टेकुलो विस्फोटको खबर सुनेर घटनास्थल पुगेका ५२ वर्षीय हेमन्त कोइराला भन्दै थिए, ‘बेलैमा यसबारे सोचियोस्।’

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  २२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिका–इरान शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
परराष्ट्र मन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
गर्मीमा यसकारण नरिवल पानी पिउने आइतबार, जेठ ३१, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ ३१, २०८३
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित आइतबार, जेठ ३१, २०८३
‘राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नुपर्छ’ : गगन थापा आइतबार, जेठ ३१, २०८३
२१ किलो गाँजासहित एक जना पक्राउ आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्