नवलपरासी– नवलपरासी पूर्व क्षेत्रनम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले २ हजारभन्दा बढी मतले अग्रता लिएका छन्। पछिल्लो मत गणना अनुसार कोइराला १५ हजार १ सय ५४ मत सहित अग्रता लिइरहेका छन्। माओवादीका भविसोर पराजुलीले १२ हजार ९ सय ९० मत सहित उनलाई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।