दैलेख– दैलेखको क्षेत्र नम्बर १ मा एमाले विजयी भएको छ । प्रतिनिधिासभा सदस्यमा एमालेका रविन्द्रराज शर्मा ५ हजार भन्दा धेरै मतान्तरले विजयी भएका छन् । उनले २३ हजार ७ सय ६७ मत ल्याए भने प्रतिस्पर्धी राप्रपाका दीप शाहीले १७ हजार २ सय २३ मत ल्याए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।