नेपालगञ्ज- बाँके क्षेत्र नम्बर २ को प्रतिनिधिसभातमा संघीय समाजवादी फोरम का इस्तियाक राईले अग्रता लिएका छन्।
संघीय समाजवादी फोरम का इस्तियाक राई- १६,९४९
वाम गठबन्धन (सूर्य) पशुपतिदयाल मिश्र- १२,९२४
लोकतान्त्रिक गठबन्धन (राप्रपा) ओमप्रकाश आजाद १०,४४१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।