सुर्खेत- प्रदेश नं. ६ का १० जिल्लामध्ये ६ वटा जिल्लाका सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ।
हुम्ला, कालीकोट, जाजरकोट, डोल्पा, पश्चिम रुकुम र जुम्ला जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फको मतगणना सकिएको हो। जसमध्ये ५ जिल्लाका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनले ‘क्लिनस्वीप’ गरेका जिल्लाको अन्तिम मतपरिणाम यस्तो छ-
कालीकोट
प्रतिनिधिसभा
दुर्गबहादुर रावत (माओवादी) २१११२ (विजयी)
भुपेन्द्रजंग शाही (कांग्रेस) १६४०७
प्रदेशसभा (क)
कुर्मराज शाही (एमाले) ११९३५ (विजयी)
टेकराज शाही(कांग्रेस) ४४८९
प्रदेशसभा (ख)
महेन्द्रबहादुर शाही(माओवादी) १२३५३(विजयी)
कालीबहादुर सहकारी (कांग्रेस) ९३४२
जाजरकोट
प्रतिनिधिसभा
शक्तिबहादुर बस्नेत (माओवादी) ३२२८१ विजयी
राजीवविक्रम शाह (कांग्रेस) २३२८९
प्रदेशसभा (क)
गणेशप्रसाद सिंह (माओवादी) १६९११ (विजयी)
बेदराज सिंह (कांग्रेस) १२८७८
प्रदेशसभा (ख)
करवीर शाही (एमाले) १५१८५ (विजयी)
दीपकजंग शाह (कांग्रेस) १०३६०
डोल्पा
प्रतिनिधिसभा
धनबहादुर बुढा (एमाले) ११७६१ (विजयी)
अंगदकुमार बुढा (कांग्रेस) ३१६७
प्रदेशसभा (क)
नन्दसिंह बुढा (एमाले) ५४९० (विजयी)
बेगमसिंह ठकुरी (कांग्रेस) १२१३
प्रदेशसभा (ख)
वीरबहादुर शाही (माओवादी) ६४१४ (विजयी)
सुरेशबहादुर शाही (कांग्रेस) २१०५
रुकुम पश्चिम
प्रतिनिधिसभा
जनार्दन शर्मा (माओवादी) ३४४०२ (विजयी)
गोपालजी जंग शाह (कांग्रेस) १५६५९
प्रदेशसभा (क)
रातो कामी (माओवादी) १२४७७ (विजयी)
कृष्णबहादुर रोकाय (कांग्रेस) ५९८०
प्रदेशसभा (ख)
गोपाल शर्मा (माओवादी) १२६१० (विजयी)
खड्कबहादुर डाँगी (कांग्रेस) ५५७७
जुम्ला
प्रतिनिधिसभा
गजेन्द्र महत (माओवादी) २२१७३ (विजयी)
देवेन्दबहादुर शाही (कांग्रेस) १४१४९
प्रदेशसभा (क)
नरेश भण्डारी (माओवादी) १२५७४ (विजयी)
राजुसिहं कठायत (कांग्रेस) ८५३५
प्रदेशसभा (ख)
पदम रोकाया (एमाले) १०४५८ (विजयी)
भिमनिधि हमाल (कांग्रेस) ५२८०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।