हेटौंडा– राप्रपाका अध्यक्ष कमल थापा ४१ सय ५६ मतले पछि परेका छन् । मकवानपुर १ मा उनको १९ हजार १ सय ७२ मत छ ।
एमालेका कृष्ण प्रसाद दाहालले २३ हजार ३ सय २८ मत ल्याएका छन् । दाहालले निरन्तर अग्रता बढाउदै लगेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।