कञ्चनपुर– कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेकी माओवादीकी बीना मगरले अग्रता दोब्बर पारेकी छिन्।
पछिल्लो मतपरिणाम यसप्रकार छः
माओवादीकी बीना मगर– ८१३६
कांग्रेसका दिवाना सिंह विष्ट– ४७७१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।