कास्की– कास्की २ मा एमालेका रवीन्द्र अधिकारी विजयी भएका छन्। प्रतिनिधिसभाका लागि उनले कांग्रेसका देवराज चालिसेलाई पराजित गरेका हुन्।
अन्तिम मत परिणाम यसप्रकार छः
एमालेका रविन्द्र अधिकारी– २७२०७
कांग्रेसका देवराज चालिसे– १८६६१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।