कैलाली- प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले मतान्तर झन् बढाएका छन्।
पछिल्लो मतपरिणाम अनुसार उनी आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसकी आरजु राणाभन्दा १ हजार १ सय ४ मतले अगाडि छन्।
नारदमुनि राना (एमाले) १२८२३
आरजु राणा (कांग्रेस) ११७१९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।