काठमाडाैं– काठमाडौं २ मा प्रतिस्पर्धी रहेका एमाले नेता माधवकुमार नेपाल विजयी भएका छन्।
अन्तिम परिणाम यसप्रकार छः
एमालेका माधवकुमार नेपाल– २७३६६
कांग्रेसका दीपक कुइँकेल– १४९०३
साझा विवेकशीलका सूर्यराज आचार्य– ७४३७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।