सप्तरी– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। उनले सप्तरी २ मा माओवादीका उमेश यादवलाई पराजित गरका हुन्।
अन्तिम मत परिणाम यसप्रकार छ।
संघीय समाजवादी फोरमका उपेन्द्र यादव– २१६२०
माओवादीका उमेश यादव– ११५८०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।