काठमाडौं– काठमाडौं ६ मा नेपाली कांग्रेसका भिमसेन दास प्रधान निर्वाचित भएका छन। रक्षामन्त्री समेत रहेका प्रधानले माओवादीका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका हुन्
सुरुवातमा पछाडि परे पनि अन्तिम समयमा प्रधानले बाजी मारेका हुन्।
अन्तिम मत परिणाम यसप्रकार छः
नेपाली कांग्रेसका भिससेनदास प्रधान– १६७८५
माओवादीका झक्कुप्रसाद सुवेदी– १५४८५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।