बाँके २ को प्रदेशसभा (ख) मा कांग्रेसका सुरेन्द्र हमाल वजयी भएका छन्। हमाल ९ हजार २ सय ११ मत ल्याई विजयी भएका हुन्। हमालका निकटतम प्रतिद्वन्द्वी संघीय समाजावादी फोरमका दुर्गेश गुप्ताले ८ हजार ४ सय ३२ मत ल्याए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।