ललितपुर २ मा नेकपा एमालेका कृष्णलाल महर्जन विजयी भएका छन्। मर्हजनले नेपाली कांग्रेसका चन्द्र महर्जनलाई पराजित गरेका हुन्। कृष्णलालले २७ हजार ७ सय १३ मत ल्याए भने उनका निकटतमप्रतिद्वन्द्वी कांग्रेसका महर्जनले १६ हजार ९ सय ४५ मत ल्याए। एमालेका महर्जनले १० हजार ७ सय ६८ मतअन्तरले जितेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।