• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यी हुन्, वाम गठबन्धनले एकलौटी बनाएका जिल्ला

64x64
नेपाल लाइभ शनिबार, मंसिर २३, २०७४  १२:५१
1140x725

काठमाडौं- संघीयतासहितको नयाँ संविधान जारी भएपछिको पहिलो निर्वाचनमा नेपाली कांग्रेसले विगतमा जित्दै आएका केही जिल्लामा कुनै पनि सिट जित्न सकेन। अघिल्लो पटक जित हात पारेका सिन्धुपाल्चोक, मनाङ, काठमाडौं, धादिङ, नुवाकोट र मोरङ जस्ता जिल्लामा कांग्रेस शून्य बन्न पुग्यो। 

सिन्धुपाल्चोक
अघिल्लो संविधानसभामा सिन्धुपाल्चोक जिल्लामा एक सिट नेपाली कांग्रेसले जितेको थियो। तर यस पटक दुवै क्षेत्र वाम गठबन्धनको पक्षमा परेको छ। बहालवाल सञ्चारमन्त्री रहेका मोहन बस्नेतले यस पटक आफ्नो क्षेत्र वाम गठबन्धनका उम्मेदवार अग्नि सापकोटालाई सुम्पनुपरेको छ।

दुई क्षेत्र रहेको सिन्धुपाल्चोकको क्षेत्र नम्रब १ मा वाम गठवन्धनबाट माओवादीका सापकोटाले ४० हजार ५ सय ४ मत पाए भने बस्नेतले २९ हजार ७ सय ९८ मत पाए। क्षेत्र नम्बर दुईमा एमालेका शेरबहादुर तमाङले विजयी हात पारे। तामाङले ३८ हजार ४ सय २ मत ल्याउँदा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा ३० हजार ३ सय ६९ मतमा सीमित हुनुपर्‍यो। 

मनाङ
एक मात्र निर्वाचन क्षेत्र भएको मनाङ लामो समयसम्म नेपाली कांग्रेसका एकछत्र निर्वाचन जित्ने जिल्ला थियो। तर यस पटक उक्त गढ वाम गठबन्धनले भत्काएको छ। नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई एमालेका उम्मेदवार पाल्तेन छेबाङ गुरुङले हराएका छन्। छेवाङ २३ सय मत ल्याउँदै विजयी भए। कांग्रेसका टेकबहादुरले २ हजार २१ मत ल्याए।

धादिङ
अघिल्लो पटक तीन क्षेत्र जितेको एमालेले यस पटक धादिङका दुवै क्षेत्रमा जित हात पारेको छ। राजेन्द्र पाण्डे, गुरुप्रसाद बुर्लाकोटी र धनप्रसाद घलेले अघिल्लो पटक जितेको यस क्षेत्रमा अहिले नयाँ अनुहारले जित हात पारेका छन्।

धादिङको प्रतिनिधिसभा १ मा नेकपा एमालेका भूमि त्रिपाठी ४१ हजार १ सय २१ मत ल्याएर ठूलो मतान्तरले विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९ सय २८ मत मात्र ल्याए।

प्रतिनिधिसभा धादिङ २ मा एमालेकै खेम लोहनीले कांग्रेसमा दिलमान पाख्रिनलाई ६ सय ४० मतान्तरले पछि पार्दै विजयी भए। लोहनीले ३६ हजार २ सय ५६ मत प्राप्त गरे भने पाख्रिनले ३५ हजार ६ सय १६ मत मात्र ल्याए।

धादिङको प्रदेशसभामा पनि दुवै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

धादिङ २ को प्रदेश क मा वाम गठबन्धनकै उम्मेदवार एमालेका रामकुमार अधिकारी विजयी भए भने नम्बर एकको प्रदेशसभा क मा एमालेका राजेन्द्रप्रसाद पाण्डे विजयी भए। यसैगरी सोही क्षेत्रको प्रदेशसभा ख मा वाम गठबन्धनबाटै नेकपा माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल विजयी भए।

मुस्ताङ
अघिल्लो पटक नेपाली कांग्रेसका नेता रोमी गौचन थकालीले जितेको मुस्ताङ जिल्ला यस पटक वाम गठवन्धनले जित हात पारेको छ।

मुस्ताङमा सबै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन्। प्रतिनिधिसभामा प्रेमप्रसाद तुलाचन ३४ सय ४४ मत ल्याएर विजयी भए। प्रदेशसभा क मा एमालेकै इन्द्रधारा विष्ट विजयी भए भने ख मा एमालेका महेन्द्रबहादुर थकाली विजयी भए।
 

म्याग्दी
म्यादी पनि वाम गठबन्धनले आफ्नो पक्षमा पारेको छ। म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार भूपेन्द्रबहादुर थापा विजयी भए। उनी २३ हजार ३ सय ८ मतका साथ विजयी भए। थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले २० हजार ९ सय ८० प्राप्त गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैगरी प्रदेशसभा सदस्यमा क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विनोद केसी विजयी भए भने प्रदेशको क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) की उम्मेदवार नरदेवी पुन विजयी भइन्।

बझाङ
प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको प्रदेश ७ को बझाङमा एमालेका उम्मेदवार भैरवबहादु सिंह विजयी भए। उनले नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंहलाई ७ हजार ७ सय २ मतले पराजित गरे। विजयी उम्मेदवार सिंहले ३४ हजार ६ सय १२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी पृथ्वीले २६ हजार ९ सय १० मत ल्याए।

बझाङकै प्रदेश सभा क मा नेकपा एमालेका अर्जुनबहादुर लामा विजयी भए बझाङ प्रदेशसभा ख मा माओवादी केन्द्रकी उम्मेदवार देवकी मल्ल विजयी भइन्।

दार्चुला
एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको दार्चुलामा एमालेका गणेशसिंह ठकुन्ना विजयी भएका छन्। ठगुन्ना २८ हजार ९ सय ९८ मतका साथ विजयी भए। उनका प्रतिद्वन्द्वी विक्रमसिंह धामीले २२ हजार २ सय ३३ मत ल्याए।

दार्चुला प्रदेशसभा क मा गेल्बुसिंह बोहरा विजयी भए भने प्रदेश सभा ख मा वाम गठबन्धनका उम्मेद्वार मानबहादुर धामीले जित हासिल गरे।
 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४  १२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व अन्त्य गरेको ट्रम्पको दाबी
नेपाल भ्रमणमा आउँदै जर्मनीकी संसदीय राज्यसचिव डा. कोफ्लर
प्रधान सेनापति सिग्देलद्वारा उपरथीमा पदोन्नति भएका खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व अन्त्य गरेको ट्रम्पको दाबी बुधबार, कात्तिक ११, २०८३
नेपाल भ्रमणमा आउँदै जर्मनीकी संसदीय राज्यसचिव डा. कोफ्लर बुधबार, कात्तिक ११, २०८३
प्रधान सेनापति सिग्देलद्वारा उपरथीमा पदोन्नति भएका खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान बुधबार, कात्तिक ११, २०८३
एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच बुधबार, कात्तिक ११, २०८३
जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्