काठमाडौं : काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ९ मा कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। एमाले उम्मेदवार श्रेष्ठले ध्यान गोविन्द रंजितलाई ८ हजार ५० मतले पछि पारेका हुन्।
श्रेष्ठले २२ हजार ८ सय ५२ मत प्राप्त गरेका छन्। कांग्रेसका रंजितले १४ हजार ८ सय २ मत ल्याए। विवेकशील साझा पार्टीका मिलन पाण्डेले ४ हजार ९ सय ४६ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।