मोरङ– मोरङ–३ मा एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले विजयी भएका छन्।
वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता ढकालले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनील शर्मालाई १ हजार ९ सय ५ मतले पछि पार्दै निर्वाचित भए।
ढकालले ४२ हजार ४ सय १३ मत पाए। शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।