ललितपुर– ललितपुरको क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुषाल बिजयी भएकी छिन् । उनी एक हजार ७ सय ८ मतअन्तरले बिजयी भइन् ।
कांग्रेसका मदन अमात्यलाई उनले पराजित गरेकी हुन् । भुसालको मत २४ हजार ३७ आएको छ भने अमात्यले २२ हजार ३ सय २९ मत पाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।