भक्तपुर– भक्तपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
प्रारम्भिक मतपरिणाममा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। कांग्रेसका बाबुराजा जोशीले २ हजार ४ सय २८ मत प्राप्त गरेका छन्।
जोशीलाई माओवादीका मिलन सुवालले पछ्याइरहेका छन्। मिलनले २ हजार २ सय २६ मत पाएका छन्।
नेपाल मजदुर किसान पार्टीले प्रेम सुवालले १ हजार ९८ मत पाएका छन्। यो क्षेत्र मजदुर किसान पार्टीको आधार इलाका हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।