काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको काठमाडौं क्षेत्र १० मा नेपाली कांग्रेसले अग्रता बनाएको छ। पछिल्लो गणना अनुसार नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी राजनले १६ हजार ३० मत ल्याएका छन्। केसीका प्रतिद्वन्द्वी माओवादी केन्द्रका हितमान शाक्यले १३ हजार ५ सय २५ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।