काठमाडौं- काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले निकटतम प्रतिस्पर्धीसँग मतको अन्तर थप फराकिलो बनाएका छन्।
थापा नेकपा एमालेका राजन भट्टराईभन्दा ८ सय ४० मतले अगाडि छन्।
जारी मतगणनामा कसको कति मत ?
गगन थापा (कांग्रेस) : १५६८८
राजन भट्टराई (एमाले) : १४८४८
सुबुना बस्नेत (विवेकशील साझा) : १७०३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।