बागलुङ– बागलुङ प्रतिनिधिसभा क्षेत्र २ मा माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका छन्।
पौडेल कांग्रेसका नरबहादुर पुनलाई ८ हजार ९ सय २२ मतले पछि पारेर विजयी भएका हुन्।
पौडेलले २८ हजार ८ सय २७ मत प्राप्त गरे। कांग्रेसका पुनले १९ सय ९ सय ५ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।