काठमाडौं- काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेेसका उम्मेदवार गगन थापाले ५ सय ८८ मतले अग्रता लिइरहेका छन्।
थापाले १४ हजार ४ सय ३९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८ सय ५१ मत ल्याएका छन्।
यस्तै, विवेकशील साझाकी उम्मेदवार सुबुना बस्नेतको एक हजार ४ सय ८० मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।