डडेल्धुरा– डडेल्धुरा प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणाममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले दोब्बर मतले अग्रता लिएका छन्। देउवाले ३ हजार १ सय ९२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी माओवादीका उम्मेदवार खगराज भट्टले १ हजार ६ सय ३४ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।