काठमाडौं– काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ६ मा माओवादी केन्द्रका उम्मेदवार झक्कुप्रसाद सुवेदीले अग्रता बढाएका छन्। झक्कुले रक्षामन्त्री तथा कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानमाथि ५ सय ९३ मतले अग्रता लिएका छन्।
झक्कुले ६ हजार ७ सय ३७ मत प्राप्त गरेका छन्। कांग्रेसका प्रधानले ६ हजार १ सय ४४ मत प्राप्त गरेका छन्। विवेकशील साझा पार्टीका रमेश चिलुवालले ९ सय ३३ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।