ताप्लेजुङ– ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार योगेशकुमार भट्टराई विजयी भएका छन्। उनले नेपाली कांग्रेसका केशव प्रसाद दाहाललाई साढे १२ हजार बढी मतले पछि पारे जित हात पारेका हुन्।
ताप्लेजुङका मतपरिणाम
प्रतिनिधिसभा
योगेश कुमार भट्टराई – (एमाले) – २९४७९
केशव प्रासद दाहाल – कांग्रेस – १६८८८
बिष्णु कुमार लिम्बु – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – १५९१
प्रदेशसभा क
बल बहादुर साम्सोहाङ –एमाले – १५४१७
निरादेवी लिम्बु –कांंग्रेस – १०९७४
प्रदेशसभा ख
टंक आङबुहाङ – माओवादी –१२१९८
दीपेन्द्र कुमार सेनदाङ –कांग्रेस – ७५८७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।